IME Life New

बिग मर्जर बजेटमै समेटियो, बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा प्रोत्साहन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान थप प्रोत्साहित गर्ने घोषणा गरेको छ । केही समयदेखि चल्दै आएको बिग मर्जरको विषयलाई सरकारले बजेटमा समेटेको हो ।

कोरोना महामारीका कारण बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने भएकोले बिग मर्जर जरुरी भएको भन्दै विज्ञहरुले औल्याइरहेको बेला सरकारले बैंकहरुलाई मर्जरमा जान मार्गप्रशस्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS