IME Life New

बाेर्डले रिक्त मेडिकल अधिकृत पदमा नियुक्ती गर्न वैकल्पिक उम्मेदवारलाई बाेलायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले मेडिकल अधिकृत र नर्सिङ अधिकृत पदका लागी रिक्त रहेकाे पदमा नियुक्तीका लागी वैकल्पिक सूचीका उम्मेदवारलाई डाँकेकाे छ। बाेर्डसँग भएकाे करार सम्झाैता एकपक्षीयरूपमा भंग गर्दै तीन जना मेडिकल अधिकृत र एक जना नर्सिङ अधिकृतले काम नगर्ने जनाए पछि रिक्त रहन गएकाे पदका लागी बाेर्डले वैकल्पिक याेग्यताक्रम सूचीमा रहेका उम्मेदवारलाई करार नियुक्तिका लागी बाेलाएकाे हाे ।

Esewa
Crest

बाेर्डले म‌ंगलबार प्रकाशन गरेकाे सार्वजनिक सूचनामा सन्दीप कर्ण (भक्तपुर), किरण भण्डारी(काठमाण्डाैं) र राेशन साह(काठमाण्डाैं) लाई मेडिकल अधिकृत पद र देउती ढकाल(काठमाण्डाैं)लाई नर्सिङ अधिकृत पदमा करार नियुक्तिका लागी सम्पर्क गर्न अनुराेध गरेकाे छ। बाेर्डले सूचना प्रकाशन भएकाे सात दिनभित्र काठमाण्डाैंकाे टेकुस्थित बाेर्डकाे कार्यालयमा सम्पर्क गर्न सूचित गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS