IME Life New

बाराही हाइड्रोको विद्युत् उत्पादन सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठेउले खोला जलविद्युत आयोजना मर्मत गरेर विद्युत् उत्पादन भएको छ। बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको सो आयोजनाबाट साउन १ गते बिहान २ बजेदेखि आंशिक रुपमा विद्युत् उत्पादन सुरु गरेको हो ।

कम्पनीले बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन गरिरहेको १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना मर्मतगरेर आंशिक रुपमा विद्युत् उत्पादन सुरु गरेको हो ।

Esewa
Crest

अविरल बर्षापछि आएको बाढीको कारण आयोजनामा क्षति पुगेपछि २०८१ असार २२ गतेबाट आयोजनाको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको थियो। बाढीले खोलाको दायाँतर्फको करिब २०० मिटर माथिबाट आएको पहिरोले इन्टेक र Gravel Trap को बीचको संरचनामा क्षति पुऱ्याएको थियो । साथै विद्युत् गृहमा पानी पठाउने बाटो पनि अवरुद्ध भएको थियो ।

1721103908503

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS