IME Life New

बाँके, बीरगन्जपछि कपिलवस्तुमा देखियो कोरोना, कूल संक्रमितको संख्या १०१ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरी झण्डै चार महिनादेखि संक्रमण फैलिइरहे पनि नेपालमा धेरै नेदेखिएको कोरोना भाइरस पछिल्लो केही दिनदेखि श्रृंखलाबद्ध नयाँ नयाँ रेडर्क कायम गर्दै अघि बढिरहेको छ । बाँकेमा समुदायमा फैलिएको पुष्टि भएको कोरोना भाइरस दुई दिन अघि बीरगन्जमा पनि समुदायमा फैलिएको पुष्टि भएको छ । यसै क्रममा आज कपिलबस्तुका १६ र २२ बर्षिय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकुमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको अवस्था सामान्य छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS