IME Life New

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतवार तोलामा ९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ । साथै आज चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँको दरमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS