IME Life New

बढ्यो पेट्रोल र डिजेलको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । हिजो माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको निगमले जनाएको छ ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS