IME Life New

बढाइएको विद्युत महसुल कार्यान्वयन नगर्न बुटवल पावरलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत नियमन आयोगले बढाइएको विद्युत महसुल कार्यान्वयन नगर्न बुटवल पावर कम्पनीलाई निर्देशन दिएको छ।

आयोगले साउन २२ गतेको निर्णयबमोजिम बुटवल पावरको आँधीखोला विद्युत वितरण केन्द्रअन्तर्गतको बढाइएको विद्युत महसुल कार्यान्वयन नगर्न निर्देशन दिइएको हो। यसअघि आयोगको वैशाख २१ गतेको निर्णयबमोजिम कम्पनीले गत जेठ १ गते सूचना प्रकाशित गरी बढाइएको महसुल कार्यान्वयन गर्न लागिएको बारेमा जानकारी गराएको थियो।

Esewa
Crest

उपभोक्ता समूहबाट विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २२ बमोजिम महसुल पुनरावलोकन लागि निवेदन परेको थियो। त्यसैले बढाइएको महसुल पुनरावलोकन हुने भएकोले हाललाई वैशाख महिनामा प्रचलित महसुल नै कायम गर्न आयोगले कम्पनीलाई निर्देशन पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS