IME Life New

बझाङमा शक्तिशाली भुकम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै । पश्चिमी बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प गएकाे छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार केहीबेर अघि ५.७ म्याग्निच्यूटकाे भुकम्प गएकाे हाे । क्षतिकाे विवरण अाउन बाँकी छ ।

Esewa
Crest

भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा मंगलबार साँझ ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पकाे धक्का अासपासका एक दर्जन जिल्लामा गरिएकाे छ । भुकम्पीय जाेखिम बीमा व्यवसायका लागि ठूलाे प्राकृतिक विपत्ति हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS