IME Life New

बजार ७७ अंकले घट्दा लगानीकर्ताको रोजाइमा परेका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा भारी अंकको गिरावट आउँदा बैंक वित्त तथा लघरवित्त कम्पनी र हाइड्रोपावर कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् । आज दिनभरिमा २२१ वटा कम्पनीको ९५ लाख ७२ हजार १६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको ११ करोड १२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज एनसीसी बैंक संस्थापकको १० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड २७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS