IME Life New

बजार ७० अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा उछाल आएको छ । पछिलो राजनीतिक घट्नाक्रम र चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लिइएको लचिलो व्यवस्थाले लगानीकर्ताको मनोबल बढ्दा शेयर बजारमा हरियाली छाएको हो । आज २७ अर्ब बढीको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।

आज १४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रो, रसुवागढी, स्वेत गंगा, शुभम पावर, भिजन लुम्बिनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS