IME Life New

बजार २६ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अंकले घटेर १,९७५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १८६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ रहेको छ ।

Esewa
Crest

त्यसैगरी हिमालयन डिष्टिलरीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ३४ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS