IME Life New

बजार बढ्दा सर्वोत्तम सिमेन्टको उच्च कारोबार, शीर्ष १० अन्य कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ को विन्दुमा बन्द भएको हो।

सामान्य अंकले बढेको बजारमा १२० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११५ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज शेयर बजारमा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सर्वोत्तम सिमेन्टको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सर्वोत्तम सिमेन्टः १९ अर्ब ३७ करोड रुपैयाँ
  • गोर्खाज फाइनान्सः १६ करोड १९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ३९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ११ करोड १८ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड ३ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ४ करोड ९२ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ४ करोड ६५ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ४ करोड ५६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ४ करोड ३० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३ करोड ९६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS