IME Life New

बजार बढ्दा यी १० कम्पनीका शेयरधनीहरु मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज साताको पहिलो दिन गतिलो बाउन्स आएको छ। बजार ४५ अंकले बढ्दा सबै उपसूचकमा हरियाली छाएको छ। यो दिन जीवन बीमा उपसमूह सर्वाधिक ४.४४ प्रतिशतले उकालो लागेको छ भने निर्जीवन बीममा उपसूचकमा पनि ३.६७ अंकको बढोत्तरी भएको छ। बजारमा चमक आउँदा २१४ वटा कम्पनीको शेयरभाउ बढेको छ भने २३ वटाको घटेको छ। ३ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बढेको बजारमा सर्वाधिक शेयरभाउ बढेका १० कम्पनीमध्ये ७ वटामा सकारात्मक सर्किट नै लागेको छ। छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशत तथा विजय लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको हो। पञ्चकन्या माई हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयरभाउ पनि ९ प्रतिशत बढीले बढेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS