IME Life New

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर कजार आज भने दोहोरो अंकले नै बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६७ प्रतिशतले बढेर १,८५० दशलमव ३३ को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Esewa
Crest

त्यस्तै, प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिटिलरीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS