IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ३३ दशमलब ७६ प्रतिशतले घटेर २०७८ दशमलब ७० को विन्दुमा कायम हुँदा कुल १ खर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा उपकार लघुवित्त वित्तिय संस्थानको शेयर भने १० प्रतिशतले बढेर प्रति शेयर मूल्य १७५७ रुपैयाँ कायम भएको छ ।

यसैगरी, बलेफी हाइड्रोपावरको शेयर ९ दशमलव ९८ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १६८ रुपैयाँ कायम भएको छ । गनपति लघुवित्त वित्तीय संस्थानको शेयर भने २ दशमलव ३५ प्रतशतले बृद्धि भई प्रति शेयर मूल्य १०३६ रुपैयाँ कायम भएको छ । साथै आज अजोड इन्स्योरेन्सको शेयर १ दशमलव ८० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५०९ रुपैयाँ कायम भएको छ । आज हिमालयन उर्जा विकास कम्पनीको शेयर भने १ दशमलव १५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS