IME Life New

बजार घट्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज परिसूचक १ दशमलव ९३ अंकले घटेर २,७३२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको १२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोडमाथिको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS