IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ५१ प्रतिशतले बढेर २,६३३ दशमलव ४२ प्रतिशतको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ६ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS