IME Life New

बजार खुलेको केही मिनेटमै नेप्सेमा माथिल्लो सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीति सकारात्मक आएसँगै साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा खुलेको २ मिनेटमै माथिल्लो सर्किट लागेको छ। योसँगै शेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।

नेप्से परिसूचक ४ प्रतिशतले बढेर २६७०.८२ को विन्दुमा उक्लिएको छ। बजार १०२.८२ अंकले बढेको हो।

Esewa
Crest

दुई मिनेटमै बजारमा २७ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

अहिलेसम्म नेपाल फाइनान्सको उच्च कारोबार भएको देखिएको छ भने ५ वटा कम्पनीको शेयरभाउमा पोजिटिभ सर्किट लागेको छ।

नेप्से उपसमूह सबैमा हरियाली छाउँदा २०६ कम्पनीको शेयरभाउ बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS