IME Life New

बजार आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार, शीर्ष १० भित्र अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.७२ प्रतिशतले बढ्यो भने व्यापार समूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ९१ वटा कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ । यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा साढे ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ९५ करोड ६४ लाख रुपैयाँ
  • सिटिजन लाइफः ६१ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६० करोड २९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३६ करोड ११ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १९ करोड ७० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १९ करोड ५१ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १६ करोड २२ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १६ करोड १५ लाख रुपैयाँ
  • एलआईसी नेपालः १५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS