IME Life New

बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्कृष्ट उत्पादन यति कार्पेट बिभन्न आकर्षक रङ्ग तथा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको छ । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ ।

बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको छ । आज कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहको यस अवसरमा हामीले शूरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगालेका छौं ।

Esewa
Crest

यतिको रिव्स जसले हर घरको शोभा बढाउदछ र घरलाई सुन्दर र सफा बनाउदछ यही नै यति कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष श्री अनिल केडियाले बताउनुभयो । यति कार्पेट आजदेखि सर्बत्र बजारमा उपलब्ध भएको समेत आम ग्राहक महानुभावहरुमा जानकारी गराउदछौं साथै आजको दिनसम्म हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सद्भाव दिई उत्पादनमा हौसला प्रदान गर्नुहुने आदरणीय यति कार्पेटका डिलरहरु,हाम्रा अमुल्य ग्राहक महानुभावहरु एवं शुभचिन्तकहरु माझ अब हामी हृदय खोली बजारमा तपाइको आफनो उत्पादन गरी बिक्री बितरण शुरु गरको सहर्ष जानकारी गराउदछौं उहाँले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS