IME Life New

फेरी बढ्यो सुनको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS