IME Life New

फेरी बढ्यो सुन तथा चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको भाउ फेरि बढ्न लागेको छ । गत शुक्रबारको तुलनामा साउन ४ गते आइताबार सुनको भाउ प्रतितोला ३ सय तथा चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार ५ रुपैयाँ तोकेको छ।

Esewa
Crest

गत शुक्रबार छापावाला सुन ९२ हजार २ सय, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदी प्रतितोला ९९५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS