IME Life New

फेरी बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलाको १३ सय ४० रुपैयाँमा स्थिर रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS