IME Life New

फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी आज तोलामा १२ सय रुपैयाँ कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS