IME Life New

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडाना मूल्य प्रतिलिटर ७८ रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS