IME Life New

फेरी बढ्यो पेट्रोलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन । आज आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS