IME Life New

फेरी घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ८ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले नै घटेर प्रतितोला एक हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS