IME Life New

फेरी घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज बुधबार चाँदीको मूल्य पनि तोलाको ५० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS