IME Life New

फेरी ओरालो लाग्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार पनि सुन चाँदीको भाउ घटेको छ । आईतबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनपनि आज तोलामा २ सय रुपैयाँले नै घटेर १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको भाउ पनि आज सोमबार १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS