IME Life New

फेरि बढ्यो अन्डाको भाउ, अब प्रतिक्रेट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्डाको भाउ फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको हो।

संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको छ । अब प्रतिक्रेट मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ, ठूलो अन्डा ५१० रुपैयाँ र एक्सएल अन्डा ५२५ रुपैयाँ तय भएको संघले जनाएको छ।

Esewa
Crest

यसअघि संघले भदौ ८ गते भाउ बढाएर प्रतिक्रेट एक्सएल अन्डाको ५०५ रुपैयाँ, ठूलो अन्डाको ४९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४२५ रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS