IME Life New

फागुन ६ : नेप्से करिब १३ अंक बढ्दा शीर्ष ५ ब्रोकरबाट खरिद धेरै भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक मंगलबार २७४०.५९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १२.६८ अंकले बढेको छ।

शेयर बजारमा १० अर्ब ४३ करोड रुपैयाँ बढीको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ७ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५५ करोड १५ लाख रुपैयाँको खरिद भएको छ भने ५२ करोड ७ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ४६ करोड २९ लाख रुपैयाँको खरिद र ४२ करोड १३ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने एउटा ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS