IME Life New

फागुन ११ : शीर्ष ५ ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २७५५.४० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ११.६६ अंकले बढेको छ।
११ अर्ब ५४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १५९ करोड ६ लाखको कारोबार भएको छ जसमा ८३ करोड ६५ लाखको खरीद छ भने ७५ करोड ४१ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ४६ करोड ८५ लाखको खरीद छ भने ४८ करोड ५६ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ बाट खरिद धेरै भएको छ भने  ४ ले विक्री धेरै गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS