IME Life New

प्रेस काउन्सिलको अध्यक्षमा बस्‍नेत नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्‍नेतलाई नियुक्त  गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्‍नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Esewa
Crest

अधिवक्ता बस्‍नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए  । काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले  कार्यभार चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS