IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न बोलायो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन, प्रवन्धपत्र र नियमावली संशोधन गर्न कम्पनीले विशेष साधारणसभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिको जेठ २४ गते सम्पन्न १९२ औं बैठकले आगामी असार १० गते मंगलबार होटल इच्छा सिमरा बारामा विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभाका लागि कम्पनीले असार २ गतेदेखि शेयर दाखिला खारेज गर्ने भएकाले असार १ गतेसम्म कायम रहने कम्पनीका शेयरधनीले विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

Esewa
Crest

कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ छ । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी १ अर्ब २ करोड ६२ लाख ३२ हजार रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS