IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयरपछिको भाउ समायोजन गरेको हो ।

समायोजन पछिको भाउ ७ सय ७१ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बिहीबारको अन्तिम कारोबार मूल्य ८ सय ३३ रुपैयाँका आधारमा भाउ समायोजन भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS