IME Life New

प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सेयरमा शेयरधनी बन्ने आज अन्तिम दिन हो । कम्पनीले असार ३१ गते साधारण सभा गर्न शुक्रबार (असार २० गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा लाभांश दाबी गर्न बिहीबारसम्म सेयरधनी कायम रहनुपर्नेछ ।

कम्पनीले असार ३१ गते साधारण सभा गर्न शुक्रबार (असार २० गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा लाभांश दाबी गर्न बिहीबारसम्म सेयरधनी कायम रहनुपर्नेछ । प्रिमियर इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीसँग गाम्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको छ।

Esewa
Crest

कम्पनीले ८४ प्रतिशत बोनस वितरण सभाको मुख्य एजेन्डा बनाएको छ । बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्नेछ ।
प्रस्तावित ८४ प्रतिशत बोनस सेयरपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ । बोनस वितरण सभाको मुख्य एजेन्डा बनाएको छ । बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्नेछ । प्रिमियरले हाल कायम ५८ करोड ४० लाख रुपैयाँको ८४ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS