IME Life New

प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको झन्डै २१ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु हेलिकप्टरको झन्डै २१ लाख कित्ता शेयर प्रिमियम मूल्यमा बिक्रीमा राखिएको छ। कम्पनीको हकप्रद शेयर बिक्रीमा राखिएको हो।

कम्पनीको २० लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरेर १५० रुपैयाँमा बिक्रीमा राखिएको हो।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। संस्थापक शेयरधनीले यही मंसिर १२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर खरिदका लागि निवेदन दिन संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS