IME Life New

प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै सेन्चुरी इनर्जी, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आइपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा सेन्चुरी इनर्जीले १०० रुपैयाँ अंकित दरमा १७५.११ रुपैयाँ प्रिमियम थपेर २७५.११ रुपैयाँमा आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले ३ लाख कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।

Esewa
Crest

आइपीओ बिक्रीबाट कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ संकलन गर्नेछ।

सेन्चुरी इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS