IME Life New

प्राधिरकणको कर्णाली प्रदेश कार्यालयले भोलि अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिरकणको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जेठ २४ गते विहीबार अभिकर्ता तालिम संचालन गर्ने मिति तय गरेको छ । प्राधिरकणको सो कार्यालयले जेठ १७ गते दिउँसो ३ बजेबाट साढे ४ बजेसम्म हुने भनिएको परीक्षा स्थगित भएको थियो सो परीक्षा अब भोलि विहीबार हुने जनाइएको छ । उक्त परीक्षा दिउँसो १ बजेबाट साढे २ बजेसम्म संचालन हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS