काठमाडौं । नेपाल बीमा प्राधिरकणको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जेठ २४ गते विहीबार अभिकर्ता तालिम संचालन गर्ने मिति तय गरेको छ । प्राधिरकणको सो कार्यालयले जेठ १७ गते दिउँसो ३ बजेबाट साढे ४ बजेसम्म हुने भनिएको परीक्षा स्थगित भएको थियो सो परीक्षा अब भोलि विहीबार हुने जनाइएको छ । उक्त परीक्षा दिउँसो १ बजेबाट साढे २ बजेसम्म संचालन हुनेछ ।


















