IME Life New

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले विभिन्न स्थानमा राख्यो सचेतनामुलक होर्डिङ बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी सचेतनाका लागि विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सचेतनामुलक स्लोगन तथा ट्राफिक नियम सहितको होर्डिङ बोर्ड राखेको हो ।

सुनौली बोर्डरमा, बुटवल गोलपार्कमा, तौलिहवामा, भालुवाङमा र कोहल्पुर बाँकेमा बीमा सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिएको हो । उक्त होर्डिङ बोर्डमा ट्राफिक सचेतनाका विषयवस्तुहरु समेत समावेश गरिएको छ ।

Esewa
Crest

बीमा कम्पनीका भैरहवाका कर्मचारीहरुको सहयोगमा राखिएको उक्त होर्डिङ बोर्डको माध्यमबाट आम सर्वसाधारणहरुले बीमा सम्बन्धी ‍जानकारी प्राप्त गर्ने तथा सडक दुर्घटना समेत न्यूनीकरण गर्न सहयोग गर्ने अपेक्षा प्राधिकरणको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS