IME Life New

प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले शाखा प्रबन्धक/उपशाखा प्रमुख, अप्रेशन सपोर्ट पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।

जीवन बीमा कम्पनीमा कार्य अनुभवीलाई विशेष प्राथमिकता दिईने इन्स्योरेन्सले जनाएको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पुष २५ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS