काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमाको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।