IME Life New

प्राइम कमर्सियल बैंकले माग्यो ८ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका लागि र टे«नी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस र विभिन्न शाख कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS