IME Life New

प्रवासमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रवासमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन पाउने भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै विशेष प्रविधि प्रणालीको व्यवस्था गरि प्रवासबाटै भोट हाल्न पाउने व्यवस्था मिलाउने बताएकी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS