IME Life New

प्रभु क्यापिटलले आफ्ना कर्मचारीलाई दियो वित्तीय लगानी निवारण सम्बन्धी तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

तालिम कार्यक्रम चैत्र २० गते सम्पन्न भएको हो । तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरले प्रदान गरेका हुन् ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS