IME Life New

प्रभु क्यापिटलका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि मिति २०७७÷ ०९ ÷१७ गते शुक्रबार एक दिने तालिम सम्पन्न गरेको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा सम्वोधन पश्चात कर्मचारीहरुको मनोबलमा बृद्घि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गर्दै ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे आगामी दिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन प्रदान गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS