IME Life New

प्रधानमन्त्री ओली काठमाडौंमा अवतरण, स्वास्थ्य भएर फर्किए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौंमा अवतरण गरेका छन् । प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएपछि जटिल उपचार गरेर आज स्वदेश फर्केका हुन् ।

तस्विरः गणेश बस्नेतको फेसबुकबाट

काठमाडौंस्थित विमानस्थलमा प्रधानमन्त्री आलीलाई उपप्रधानमन्त्री, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए । सिंगापुरमै हुँदा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकमा दुइ पटक भिडियो कन्फ्रेरेन्स गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्केका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS