IME Life New

प्रधानमन्त्री ओली अस्वस्थ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई ज्वारो आएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ज्वरो आएपछि प्रधानमन्त्री ओली अत्यावश्यकबाहेक अन्य भेटघाट कार्यक्रम सहभागी भएका छैनन्।

Esewa
Crest

हाल प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS