IME Life New

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार मन्त्रिपरिषद्बाट सिफारिस भई नेपालको सविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश न दुईका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS